दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता

सिओल । उत्तर कोरियाका सर्वोच्च नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मुन जे इनबीच ऐतिहासिक शिखर वार्ता भइरहेको छ । दुबै देशका शीर्ष नेता निशस्त्रीकरण गरिएको गाउँ अर्थात् शान्तिक्षेत्र पानमुनजोमको दक्षिणतर्फको भूभागमा बनाइएको भवनमा वार्तामा संलग्न छन् । दुई नेताले भेट गर्दा निकै हौसलापूर्ण भावका साथ हात मिलाएको अन्तर्रा्ष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् … Continue reading दुई कोरियाबीच ऐतिहासिक शिखर वार्ता